पिस्ता मात्र स्वादिष्ट स्न्याक्स होइन, यसले हाम्रो शरीरलाई विविध स्वास्थ्य लाभ दिन्छ। यसको दैनिक सेवनले शरीरका विभिन्न अङ्गहरूको कार्य क्षमता सुधार्न सहयोग गर्दछ । पिस्ता स्वास्थ्यका लागि बहुपक्षीय लाभ प्रदान गर्ने ड्राइ फ्रुट हो। यो मुटु देखि क्यान्सर सम्मका जोखिमलाई कम गर्न, पाचन सुधार गर्न, छालाको चमक कायम राख्न, र तौल नियन्त्रण गर्न मद्दत गर्दछ […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मौसमी परिवर्तन प्रायः चुनौतीपूर्ण हुन्छ, जसका कारण रूघा, खोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिन सक्छ। यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्नु आवश्यक हुन्छ। यदि तपाईंलाई पनि यस्ता समस्याहरू देखिएका छन् भने, घरमै रहँदै प्रभावकारी उपचार गर्न सकिन्छ।भान्सा मा पाइने ज्वानो बाट औषधीय काढा बनाएर, स्वास्थ्य जोगाउन सकिन्छ र मौसमी संक्रमणबाट बच्न मद्दत मिल्छ। आउनुहोस्, […]