काठमाडौँ- नेपालले विगत दुई दशकमा अल्पपोषण घटाउन उल्लेख्य सफलता हासिल गरे पनि १ करोड ४ लाख भन्दा बढी नागरिक अझै पनि मध्यम तथा गम्भीर खाद्य असुरक्षाको सास्ती भोग्न बाध्य छन। संयुक्त राष्ट्रसङ्घका पाँच वटा नियोगहरूले संयुक्त रूपमा सार्वजनिक गरेको ‘द स्टेट अफ फूड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वर्ल्ड २०२६’ प्रतिवेदन अनुसार, स्वस्थ आहारको लागत […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान का मेडिकल अफिसर हरू श्रम शोषणको विरुद्ध उपकुलपति कार्यालय अगाडि मंगलबार बिहान ८ बजेदेखि प्रदर्शन गरेका छन । आखिर उनीहरूको माग के हो ? किन उनीहरूलाई सोमबार राति आठ बजेदेखि पेनडाउन स्ट्राइक गर्नुपर्यो ? सुन्नुस् डाक्टरहरूकै मुखबाट ।
नयाँ दिल्ली (ब्युरो)-प्राचीन आयुर्वेदिक ग्रन्थहरूमा मात्र सीमित रहेका सयौँ स्वस्थकर परिकारहरू अब आधुनिक भान्छामा सहजै पाक्ने भएका छन । भारत सरकारको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले परम्परागत आयुर्वेदिक खानपान लाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘आयुर्वेद आहारा कम्पेन्डियम’ (सङ्ग्रह) सार्वजनिक गरेको छ। दैनिक औषधिमा मात्रै निर्भर रहने प्रवृत्तिको विकल्पका रूपमा हेरिएको यो सङ्ग्रहमा आम […]