स्वास्थ्य समाचार

सबै

सूर्तीजन्य पदार्थ नियन्त्रणमा कडा कदम : शत प्रतिशत चेतावनी मूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत

माघ २३, २०८१

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्यान्सर लगायतका रोगको जोखिम न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थको प्याकेजिङमा शत प्रतिशत चेतावनीमूलक सन्देश अनिवार्य गर्ने नयाँ निर्देशिका स्वीकृत गरेका छन्। यस अघि ९० प्रतिशत भागमा मात्र चेतावनी दिने व्यवस्था थियो। अब संशोधित निर्देशिका अनुसार, चुरोट, सूर्ती लगायतका उत्पादनहरूको अगाडि तथा पछाडिको सम्पूर्ण भागमा चेतावनी मूलक सन्देश र चित्र अनिवार्य […]



छाला र सौन्दर्य

सबै

भिडियो

सबै

विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।

पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।

आयुर्वेद

सबै

दसौँ राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना: योगको महत्व र पुनर्जागरणको आह्वान

काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]

error: Content is protected !!