काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न सरकार सहमत भए पछि आन्दोलन का सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकार सँगको निरन्तर वार्ता पश्चात् चिकित्सक संघका मागहरू सम्बोधन गर्न सरकार सहमत भएकाले विरोध का कार्यक्रमहरू रोक्ने निर्णय लिइएको हो। यस सँगै संघले आफ्ना […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मौसमी परिवर्तन प्रायः चुनौतीपूर्ण हुन्छ, जसका कारण रूघा, खोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिन सक्छ। यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्नु आवश्यक हुन्छ। यदि तपाईंलाई पनि यस्ता समस्याहरू देखिएका छन् भने, घरमै रहँदै प्रभावकारी उपचार गर्न सकिन्छ।भान्सा मा पाइने ज्वानो बाट औषधीय काढा बनाएर, स्वास्थ्य जोगाउन सकिन्छ र मौसमी संक्रमणबाट बच्न मद्दत मिल्छ। आउनुहोस्, […]