काठमाडौं – स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ पत्रकार पदमराज जोशी ‘राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ का लागि छनोट भएका छन्। राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको २० हजार रुपैयाँ राशीको यो पुरस्कार यस वर्ष ‘हेल्थ टुडे’ पत्रिकाका सम्पादक जोशीलाई प्रदान गर्ने निर्णय गरेको हो। फाउण्डेशनले विभिन्न आवेदक […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]