काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजहरूले निर्णय भएको मिति देखि नै आवासीय चिकित्सकलाई वृद्धि गरिएको निर्वाह भत्ता दिनु पर्ने निर्णय गरेको छ। बैठकले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई आन्दोलन फिर्ता गरी अध्ययन र कार्यमा फर्कन समेत आग्रह गरेको छ। गत माघ २५ गते सम्पन्न आयोगको १६ […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]