क्यान्सर एक गम्भीर र प्राणघातक रोग हो । यदि समय मै यसको उपचार गरिएन भने, बिरामीको ज्यान समेत जान सक्छ । क्यान्सर जत्तिकै यसको उपचार पनि कठिन हुन्छ। तपाई ले क्यान्सरका धेरैजसो बिरामीहरूलाई आफैँ सैलुन गएर कपाल काट्दै गरेको देख्नु भएको हुन सक्छ । यस्तो अवस्थामा, धेरै लाई यो जिज्ञासा लाग्न सक्छ कि आखिर क्यान्सर […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]