चितवन –नेपालको चिकित्सा नगरी कै रूपमा पहिचान बनाइरहेको चितवन भरतपुर का पत्रकारहरूले स्वास्थ्य पत्रकारिताको तालिम पाएका छन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र भरतपुर अस्पतालको सहकार्यमा सम्पन्न एक दिने स्वास्थ्य पत्रकारिता तालिममा ४० भन्दा बढी पत्रकारहरूको उत्साह जनक सहभागितामा रहेको थियो । तालिमको उद्देश्य पत्रकारहरूलाई स्वास्थ्य सम्बन्धी समाचार लेखनमा थप दक्ष बनाउनु रहेको आयोजकले […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]