सफा जागरण (Sanitary Awakening) भन्नाले मानव सभ्यतामा भएको एक महत्वपूर्ण परिवर्तनलाई बुझाउँछ, जसले सरसफाइ, सार्वजनिक स्वास्थ्य, र वातावरणीय स्वच्छताको क्षेत्रमा आमूल सुधार ल्यायो। यो अवधारणा विशेष रूपमा १९ औ शताब्दीमा देखिएको थियो । जब विभिन्न महामारीहरूले ठूलो जनसङ्ख्या प्रभावित बनाएको थियो। औद्योगिक क्रान्ति पछि शहरहरूमा जनसङ्ख्या तीव्र रूपमा बढ्न थाल्यो। तर, यो वृद्धि सँगै स्वच्छ […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]