काठमाडौं –वीर अस्पतालको अप्रेसन कक्षमा कार्यरत चिकित्सक माथि भएको आक्रमण प्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघले घटनाको कडा निन्दा गर्दै दोषीलाई अविलम्ब कानुनी कारबाहीको माग गरेको छ । गत माघ २५ गते डा. घनश्याम थापा, डा. शरद पोखरेल सहित अन्य स्वास्थ्य कर्मी माथि भएको सांघातिक आक्रमण प्रति संघले ध्यानाकर्षण भएको जनाउँदै […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]