स्वास्थ्य समाचार

सबै

गाउँभन्दा धेरै तातिरहेका शहरहरू :गर्मीले मृत्यु दर चिसोभन्दा ४.४ गुणा बढायो

वैशाख १५, २०८२

शहरीकरण र जलवायु परिवर्तनको यो युगमा शहरहरू अब केवल विकास र आधुनिकताको प्रतीक मात्र होइनन्, वातावरणीय चुनौती ‘हीट आइल्यान्ड’का मुख्य केन्द्र पनि बनेका छन्। यो एउटा यस्तो परिघटना हो जहाँ शहरी क्षेत्रको तापक्रम छेउछाउका ग्रामीण क्षेत्रहरूको तुलनामा धेरै उच्च हुन्छ। यसले मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न गरिरहेको छ। एकातिर, यो जाडो मौसममा चिसोका कारण […]



छाला र सौन्दर्य

सबै

भिडियो

सबै

विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।

पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।

आयुर्वेद

सबै

मधेशमा होली र भाँग सेवन: परम्परा, प्रभाव र सावधानी

मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]

error: Content is protected !!