नेपालमा स्नातकोत्तर चिकित्साशिक्षा (एमडी एमएस) झण्डै दुई दशक अघि सुरु भएको हो। सुरुमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान, त्यस पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाण्डौं विश्वविद्यालयले एमडी/एमएस कार्यक्रम सञ्चालन गरे। लक्ष्य थियो, मुलुकमै चिकित्साशास्त्रका दक्ष विशेषज्ञ तयार पार्ने, विदेश पलायन घटाउने, र अस्पताल सेवाको गुणस्तर बढाउने। पछि निजी कलेजहरू पनि विश्वविद्यालयको सहकार्यमा […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]