काठमाडौं – चिकित्सा शिक्षा आयोगको निर्णयले सरकारी स्वास्थ्य संस्थाहरूलाई उपेक्षा गरेको आरोप लागेको छ। हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर (पिजी) तहका लागि ९ विषयमा १८ सिट माग्दा जम्मा १ सिट मात्र पाएको छ। यो निर्णयले चिकित्सा शिक्षा क्षेत्रका विज्ञ, प्रतिष्ठानका पदाधिकारी, प्रदेश सरकारका नेतृत्वकर्ता र चिकित्सक समुदायलाई आश्चर्यचकित बनाएको छ । यस्तै चिकित्सा […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]