स्वास्थ्य समाचार

सबै

सरकारी अस्पतालका डाक्टरले अब उपचार सिफारिस गर्दा आफ्नो पूरा विवरण लेख्नै पर्ने

वैशाख १७, २०८२

काठमाडौं – अब देखि सरकारी अस्पतालमा बिरामीको उपचारमा संलग्न चिकित्सकले उपचार/परीक्षण सिफारिस गर्दा आफ्नो नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर र सही छाप अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार, रेडियोलोजी, ल्याब वा अन्य परीक्षणको सिफारिस गर्दा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मी को सबै विवरण स्पष्ट रूपमा कागजमा हुनु पर्नेछ । मन्त्रालयका प्रवक्ता डा. […]



छाला र सौन्दर्य

सबै

भिडियो

सबै

विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।

पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।

आयुर्वेद

सबै

मधेशमा होली र भाँग सेवन: परम्परा, प्रभाव र सावधानी

मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]

error: Content is protected !!