हामी सबैको घरमा सामान्य जस्तो देखिने प्लास्टिकका सामग्रीहरू अब ‘साइलेंट किलर’ सावित हुँदै गएका छन्। हालै प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययनले दैनिक प्रयोगमा आउने प्लास्टिकका सामग्रीहरूमा पाइने फ्थेलेट्स नामक सिंथेटिक रसायनले हृदय रोग र असमय मृत्युको खतरा उल्लेख्य रूपमा बढाउने चेतावनी दिएको छ। यी फ्थेलेट्स (phthalate) प्लास्टिकलाई लचिलो र टिकाउ बनाउन मिसाइने रसायन हुन्। तर अनुसन्धान […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]