स्वास्थ्य समाचार

सबै

एमबिबिएस सिट सङ्ख्या बढाए सत्याग्रहमा उत्रिने डा. गोविन्द केसीको चेतावनी 

वैशाख १६, २०८२

काठमाडौं– चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारमा लामो समयदेखि सक्रिय रहेका प्रा.डा. गोविन्द केसीले सरकारले यथा स्थितिमा एमबिबिएसको सिट सङ्ख्या बढाउने तयारी गरे जनस्वास्थ्य र चिकित्सा शिक्षा प्रणालीको विरुद्ध हुने भन्दै कडा आपत्ति जनाएका छन् । म्यानमारको याङ्गुनबाट प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो निर्णय फिर्ता नलिए नेपाल फर्किए पछि सत्याग्रहमा उत्रिने चेतावनी समेत दिएका […]



छाला र सौन्दर्य

सबै

भिडियो

सबै

विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।

पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।

आयुर्वेद

सबै

मधेशमा होली र भाँग सेवन: परम्परा, प्रभाव र सावधानी

मधेसमा आज रङ्गको पर्व होली उल्लासपूर्ण रूपमा मनाइ राखिएको छ। मधेशमा होली परम्परागत रूपमा रंग, अबिर, विभिन्न परिकार तथा पेय पदार्थहरू सँगै भाँग सेवन गर्ने चलन रहेको छ। भाँग, जसलाई कैनेबिस बिरुवाको पातबाट तयार गरिन्छ, एक प्रकारको नसालु पदार्थ हो। यसको उपयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। विशेष गरी महाशिवरात्रि र होलीका अवसरमा यसको […]

error: Content is protected !!