डा चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

तस्वीर–नेपाल हेल्थ प्रेस
काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद् को गत बुधवार को बैठकले डा भुसाल लाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
नाक कान घाटी रोग विशेषज्ञ डा भुसाल यस अघि नेपाल का लागि बंगलादेश को राजदूत समेत थिए । डा भगवान कोइराला को कार्यकाल सकिए पछि डा. भुसाललाई काउन्सिलको अध्यक्ष नियुक्त गरिएकोहो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com
प्रतिक्रिया दिनुहोस