बढ्दो संक्रमण विच राष्ट्रिय जन स्वास्थ्य प्रयोग शालाले एक साता सम्म डेंगु परीक्षण नगर्ने
काठमाडौँ – राष्ट्रिय जन स्वास्थ्य प्रयोग शालाले काठमाडौँ उपत्यकामा बढ्दो डेंगु संक्रमणका बिच अगामी आईतबार देखि शुक्रबारसम्म डेंगु परीक्षण नगर्ने भएको छ ।
प्रयोगशालाले बिजया दशमीको सार्वजनिक विदा परेकोले आश्विन १६ गते देखि २१ गते गरी ६ दिन सम्म मात्र कोभिड बाहेक अन्य परिक्षण नहुने जनाएको छ ।
प्रयोगशालाले आश्विन २३ गतेदेखि सम्पूर्ण प्रयोगशाला परिक्षण सेवाहरु पुर्ववत् रुपमा सञ्चालन हुने सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस