नराम्रो मानसिक स्वास्थ्य मुटु रोगको कारण
मेडिकल न्युज टुँडे मेगजिन मा प्रकाशित अमेरिकाको एक अध्ययन अनुसार नराम्रो मानसिक स्वास्थ्य पनि मुटु सँग जोडिएको रोगको कारण हुन सक्छ ।
डिप्रेसन (उदासी रोग) र एंजायटी (व्याकुलता/व्यग्रता/छटपटी) का बिरामी हरूको कार्डियो भास्कुलर (मुटु र रक्त वाहिनी सँग सम्बन्धित) समस्या हुने आशंका रहन्छ ।
अनुसन्धानको अनुसार मानसिक स्वास्थ्य को अटोनोमिक फंग्सन ( स्वायत्त कार्य) मा प्रभाव पर्छ, जसले रक्तचाप बढ्छ र यसले मुटु सँग जोडिएको रोगको आशंका बढ्छ ।
प्रतिक्रिया दिनुहोस