नयाँ दिल्ली (ब्युरो)
नयाँ दिल्ली (ब्युरो) – बलिउड अभिनेता सैफ अली खान माथि चक्कु आक्रमणले रिढको हड्डीमा गम्भीर चोट लाग पछि गरिएको शल्यक्रिया सफल भएको छ । सैफ अली खानलाई बिहीवार राति मुम्बई स्थित घरमा आक्रमण गरिएको थियो, जसका कारण उनको रिढको हड्डीबाट स्पाइनल फ्लुइड लीक (चुहावट) भएको थियो । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरी आपत कालीन शल्यक्रिया […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]